काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार आगामी वैशाख २७ प्रधानमन्त्रीले लिने विश्वासको मत, आगामी जेठ ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा बुधबार काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे पनि प्रधामन्त्री ओलीले व्रिफिङ गर्नेछन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *