सरकारले अक्सिजनसहितका विभिन्न स्वास्थ्य साामग्रीमा कर छुट दिने भएको छ। स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारीबाट संक्रमति बिरामीहरुको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजनलगायत विभिन्न १० स्वास्थ्य सामग्रीमा छुट दिने निर्णय भएको जनाएको छ।

मन्त्रालयले ती सामग्रीहरुमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर(भ्याट) तथा अन्त शुल्कसमेत छुट दिने निर्णय गरेको छ।

छुट दिएका सामग्रीहरुको विवरण:

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *