काठमाडौँ- नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुलाई लिन र पुर्‍याउन स्विकृत प्राप्त प्रिपेड पर्यटन ट्याक्सीको व्यवस्था गरिएको जनाएको छ।
प्राधिकरणका अनुसार हवाई यात्रुलाई लैजान र ल्याउन ती ट्याक्सीहरु प्रयोग हुनेछन्। सरकारले सम्पूर्ण सार्वजनिक सवारी साधनमाथी बिहीबारदेखि रोक लगाएको अवस्थामा आन्तरिक तथा बाह्य हवाई उडान भने कायमै राखेको छ।

सरकारको उक्त निर्णयलाई लिएर यातायात व्यवसायीले आपत्ती जनाइरहेका छन्।

 

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *