काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल बिहीबार जनकपुर प्रस्थान गरेका छन् । प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुन उनी जनकपुर प्रस्थान गरेका हुन् ।
जनकपुर प्रस्थानअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेेता नेपालको होटल मेरियटमा वार्ता भएको थियो ।स्रोतका अनुसार नेेेता द्वय सहमति नजिक पुुग्न नसकेकाले वार्ता विफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *