काठमाडौं : एमाले अध्यक्ष केपी ओली र समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला राजधानीको एक होटलमा ओली र नेपालबीच भेटवार्ता भएको हो ।

ओलीले नेपालसहितका नेतालाई निलम्बन गरेका छन् भने नेपालसहित २७ संघीय सांसद र पाँच प्रदेश सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

नेपाल पक्षले गत २८ फागुनको निर्णय खारेज हुनुपर्ने माग गर्दै आएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *