काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद्को बैठक ९ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो।                                                                                     बैठकमा कोरोना संक्रमण रोकथाममा लागि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। त्यसैगरी प्रधानमन्त्री ओलीले राजनीतिक कदमहरुसमेत चाल्न सक्ने अनुमान गरिएको छ।

आजै दिउँसो १ बजे ओलीले बालुवाटारमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक डाकेका छन्। बैठकले एमालेलाई असहयोग गर्ने नेताहरुलाई कारबाही गर्ने तयारी गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *