काठमाडौं: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा दुई पाहुना टिम मलेसिया र नेदरल्यान्ड भिड्दै छन्।

पहिलो खेलमा आयोजक नेपालसँग पराजय भोगेको नेदरल्यान्ड दोस्रो खेलमा पुनरागमन गर्दै जित निकाल्न चाहन्छ। यता मलेसिया टी–२० क्रिकेटमा पछिल्लो समय निकालेको जितलाई निरन्तरता दिने क्रममा छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *