पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निष्कासन गरिएको प्रदेश अध्यक्ष गोरख बहादुर  वोगटीले जानकारी दिए। अर्का सांसद प्रकाश ज्वालालाई निस्कासन गर्न केन्द्रलाई पत्र पठाउने वैठकले निर्णय गरेको छ।

एमालेका चार सांसदले पार्टी ह्वीप उलंघन गर्दै शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका थिए। एमालेका चार सांसदले पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *