एपिएफका मणि लामा, सनिश श्रेष्ठ र रवि थिङले एक–एक गोल गरेका थिए भने विराटनगरका प्रकाश बुढाथोकी र स्टेफन समीरले समान एक–एक गोल गरे ।

खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा मणिले गोल गर्दै एपिएफलाई जिताए ।खेलकाे म्यान अफ द म्याच मणि लामा भएका थिए।

अब एपिएफले फाइनलका लागि सङ्कटा र पञ्जाब पुलिसबीचको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलअन्तर्गतको खेल सङ्कटा र पञ्जाब पुलिसबीच बिहीबार साँझ ७ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *