भोजपुर : चार्जमा राखेको मोबाइल फोन पड्किँदा एक महिला घाइते भएकी छन् ।घाइते हुुुने महिला षडानन्द नगरपालिका-१० की ५३ वर्षीय शर्मिला तामाङ हुन्।                                                                           जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार तामाङको हात, छातीलगायत ठाउँमा चोट लागेको छ।

घाइतेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *