काठमाडौं । चोभारको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

काठमाडौंका एसएसपी अशोक सिंहले आगो लागेको केहीवेरमै नियन्त्रणमा लिइएको  बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *