काठमाडौं । चोभारको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

काठमाडौंका एसएसपी अशोक सिंहले आगो लागेको केहीवेरमै नियन्त्रणमा लिइएको बताए ।

Bishow News-सत्य तथ्य सामाचार