सन्दिग्ध मानवतस्करहरूले अमेरिका-मेक्सिको सीमास्थित एउटा १४ फीट अग्लो पर्खालबाट दुई बालिकालाई अमेरिकापट्टि न्यू मेक्सिकोमा खसालेर भागेको भिडिओ सार्वजनिक भएको छ।

अमेरिकी र मेक्सिकोका अधिकारीहरूले ती व्यक्ति पहिचान गर्ने प्रयास भइरहेको बताएका छन्।

हेर्नुहोस भिडियो।

साभार: BBC नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *