काठमाण्डौ: धितोपत्र  दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य २ हजार ५ सय भन्दा माथी पुगेकाे छ  ।

यस समाचार तयार पार्दासम्म कम्पनीकाे सेयरमूल्य ७.७२ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ५ सय २५ पुगेकाे छ । नेप्सेमा काराेबार सुरूवात भएदेखि नै लगातार बढ्दै २०७९ पुगी अड्किएकाे कम्पनीकाे सेयरमूल्य आजकाल फेरि लगातार सर्किट लेभलमा काराेबार हुन थालेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *