भारत : विभिन्न भाषामा सार्वजनिक भैरहेको चर्चित गीत ‘फुलबुट्टे सारी’लाई पंजाबी गायक लकी सिद्धुले पनि गाएका छन् । यो गीतलाई संसार ब्लग प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

संसार ब्लगले विदेशी र नेपाली संकृतीलाई समावेश गरी प्रचार गर्न चाहेको बताएको छ । नेपाली नै राम्रोसँग बोल्न नजान्ने लकीले यो गीतलाई आकर्षक तरिकाले गाएका छन् । यो गीतको पञ्जाबी भर्सन भारत र लण्डनमा पनि चर्चामा छ ।
