काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

तर बिराटनगर नगरपालिका, ईलाम नगरपालिका, भिमाद नगरपालिका, रोङ गाउपालिका र माईजोगमाई गाउपालिका, ईलामले सुचना जारी गरि निजी तथा सामुदायिक बिध्यालयहरूलाई नियमित पठन पाठन सञ्चालन गर्न निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *