काठमाडौं : चीन सरकारले अनुदानमा नेपाललाई   उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । “नेपाल वायुसेवा निगम” को वाइडबडी ३३० जहाजबाट उक्त खोप सोमबार बिहान काठमाडौं ल्याइएको हो

वाइडबडी ३३०  खोप लिन आइतबार बेइजिङ गएको थियो ।  सो खोप दिउँसो नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *