फागु  अथवा   होली   पर्व  आज  देशका  पहाडी जिल्लाहरूमा   हर्षाेल्लासका साथ मनाइएको छ ।
एक अर्कामा  रङ लगाएर मनाइने यो पर्व  कोरोना भाइरसको जोखिमका कारण सरकारले भीडभाड गरेर नमनाउन सार्वजनिक सूचना प्रकाशित गरेको भए पनि    काठमाडौं  उपत्यकालगायत  देशका विभिन्न पहाडी जिल्लाहरूमा भीडभाडका साथ नै मनाइएको पाइएको    छ ।

बच्चा-युवायुवतीहरु जम्मा भई  सामाजिक दूरीको ख्याल नगरी आजको पर्व मनाइएको छ। २०७७ को होली विगतका वर्षका होलीभन्दा फरक पाइएको छैैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *