काठमाडौं: नेपाल राष्ट्र बैंकको RTGS सेवा फागु पुर्णिमाको सार्वजनिक बिदामा पनि सञ्चालनमा रहने छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा  पहाडी जिल्लाहरुको हकमा चैत १५ गते आइतबार र तराईका  जिल्लाहरुको हकमा चैत १६ गते सोमबारका दिनमा समेत RTGS प्रणालीमा Normal business Day सञ्चालन हुने जनाएको छ ।

विदामा पनि राष्ट्र बैंकको आरटीजीएस सेवा खुला हुने

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *