ghus

काठमाण्डौ: मिति २०७७।१२।११ गते ०८:२० बजेको समयमा काठमाण्डौं, थानकोट चेकपोस्ट सडक खण्ड स्थित डियुटीमा खटिएका ट्राफिक प्र.ज. पप्पु कुमार यादवले लु. २ ख ३९५ नम्बरको भाडा बस सह-चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत ढोका खुल्लामा कारवाही गर्न खोज्दा निज सह-चालक पाल्पा बस्ने कुल वहादुर ढाडा मगरले रु.५००।- दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले निजलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत थानकोटमा बुझाईएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *