बस्तीमा  अधिकांश घर काठ र बाँसले बनाइएकाले आगो तीव्र गतिमा फैलिएको थियो। अग्नि नियन्त्रक र स्वयंसेवकलाई आगो नियन्त्रणमा लिन घण्टौं संघर्ष गर्नुपरेको थियो। आगलागीमा परी केही मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरिए पनि अहिलेसम्म पुष्टि नभएको बिबिसीले जनाएको छ।

उक्त बस्तीमा  झण्डै ११ लाख रोहिंग्याहरू बसोबास गर्छन्। म्यानमार हिंसाका कारण लाखौं रोहिंग्यामुसलमान ज्यान जोगाउनका लागि बंगलादेशमा गएर तीन वर्षअघिदेखि नै शरण लिइरहेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *