काठमाडौँ ९, चैत : हिसानद्वारा सञ्चालन हुने कक्षा १२ को प्रि-बोर्ड परीक्षा  वैशाख २४ गतेदेखि जेष्ठ ३ गते सम्म सञ्चालन हुने भएको छ।  शिक्षा मन्त्रालयद्वारा शैक्षिकसत्र मिलान गर्ने उद्देश्यले जेष्ठ महिना भरी माध्यमिक तहसम्मका सम्पूर्ण परीक्षाहरु सकि सक्नुपर्ने उल्लेख छ। सोहीअनुरुप कक्षा १२ मा अध्ययनरत विद्यार्थी हरूको प्रि-बोर्ड परीक्षा बैशाख महिनामा सञ्चालन हुने भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *