आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
यसै गरी तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *