hatya
काठमाडौं । काठमाडौंको कलंकीमा कलंकीमा एक युवकको हत्या भएको छ ।ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *