७ चैत, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

साथै पार्टीको हितविपरीत कुनै पनि क्रियाकलाप गर्ने नेता कार्यकर्तालाई स्पष्टीकरणका लागि अगाडि बढाइने जानकारी गराईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *