पाल्पा जिल्लाको नामाकरण:

ईटालिका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोशेफ टुचीको भनाई अनुसार यस जिल्लाको अस्तित्व ईसाको पाचौँ शताब्दी तिर थियो। त्यस समयमा भारतवर्ष र चीन प्रदेशको ठूलो क्षेत्र मंगोलियाको अधिपत्यमा रहेको अड्कल काटिएको छ। उनको भनाई अनुसार मंगोलियन शव्द “वाल्वा” यसको अर्थ “सीप कला र कालीगढ”बाट पाल्पा बन्न गएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *