काठमाडौँ: २०७७ सालमा विद्यालय द्वारा संचालन गरिएको कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको परीक्षाफल आज प्रकाशित भएको छ। प्रकाशित भएको परीक्षाको परीक्षाफल विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमकको वेबसाइटबाट बाट हेर्न सक्नेछन्।