काठमाडौँ : नया बानेश्वर स्थित Career Station (क्यारिएर स्टेसनले)+२ पढ्दै गरेका बिधार्थीहरुलाई लक्षित गर्दै विभिन्न बिषय ट्युसन कक्षाहरु निशुल्क संचालन गर्ने भएको छ । ‘भौतिक र अनलाइन दुवै तरिकाले विभिन्न विषयका कक्षाहरु निशुल्क प्रदान गर्ने योजना गरेका छौ’ उक्त संस्थाका निर्देशक हेम राज भट्टले बताउनुभयो ।

 

 

साथै अनलाइन कक्षाले काठमान्डू मात्र नभएर अरु बाह्य जिल्लाका बिधार्थिहरुलाई पनि फाइदा मिलोस भन्ने उद्देश्य का साथ् यो कार्यक्रम अगाडी बढाइएको कुरा उहाले स्पष्ट पार्नुभयो ।

 

निशुल्क अध्ययन गर्न चाहने बिधार्थी भाईबहिनीहरुले संस्थामा सम्पर्क गरेर आफ्नो नाम दर्ता गर्न सक्नेछन । नाम दर्ता गरिसकेपछि एउटा डिस्काउन्ट कार्ड उपलब्ध हुनेछ सो कार्डको माध्यमबाट पछिका दिनमा समेत अन्य विभिन्न कक्षा हरु (IELTS, PTE,TOEFL, CMAT, KUUMAT etc) समेत निशुल्क अध्ययन गर्ने सकिने कुरा पनि भट्ट ले बिश्व समाचार लाइ बताउनुभयो । थप जानकारीको लागि तल दिइएको सम्पर्क न. र व्यक्तिलाई सम्पर्क गर्न सकिने छ ।
फोन न, ९८४८४५९८४९
हेम राज भट्ट
क्यारियर स्टेसन , नया बानेश्वर

Leave a Reply

Your email address will not be published. Required fields are marked *