काठमाण्डौ: पेप्सिकोला- जडिबुटि सडक खणूड अन्तर्गत  वडा कार्यालय नजिक मोटरसाईकल दुर्घटना भएको छ। पेप्सिकोला बाट जडिबुटि तर्फ आऊदै गरेको बा 92 प 143 नम्बरको मोटरसाईकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको  प्रहरिले जनाएको छ। चालकको सनाखत हुदै।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *