puspa
काठमाडाैं: शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल जाने भएका छन्। राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न अध्यक्ष्य प्रचण्ड बुटवल जाने भएकाे उनका प्रस संयाेजक विष्णु सापकोटाले बताए ।

कार्यक्रममा नेकपा एमालेका नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कांग्रेस नेता मिन विश्वकर्मालगायत नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

तीन दिन सञ्चालन हुने सम्मेलनमा देशभरबाट ३ सयभन्दा बढी दलित पत्रकार बुटवल पुगेको राष्ट्रिय दलित पत्रकार संघले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *