काठमाण्डौ: नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको बैठक सुरू भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।

प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *