२० फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रो लियम पदार्थको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडामा लाग्ने सरचार्ज समेत वृद्धि गरेका छन् ।

वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अनुसार स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको छ । हवाई व्यवसायीको निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृति दिएको छ । संघका प्रवक्ता योगराज कंडेलका अनुसार बढेको भाडा शुक्रबारबाट लागू हुने भएको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *